सरकारी अस्पताल
भारतको महाराष्ट्रस्थित अहमदनगरमा रहेको सरकारी अस्पतालमा भिषण आगलागी भएको छ। आगलागीका कारण जलेर १० कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ।