सम्मेलन

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन आगामी बिहिबार देखि सुरू हुने भएको छ। सम्मेलनको मुख्य आयोजक स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबार पत्रकारसम्मेलन गरी सम्मेलनबारे जानकारी दिएको हो। सम्मलेन १७ र १८ गते हुनेछ। कोरोनाको महामारीका कारण यस वर्षको कार्यक्रम भिन्न तरिकाले गरिने आयोजकले जानकारी दिएको छ। सम्मेलनको उद्घाटन स्वास्थ्य...