सम्बन्ध

कुनै पनि सम्बन्ध प्रफेक्ट हुँदैन भन्ने होइन। तर, केही मानिसको सानातिना कुरामा पनि सम्बन्ध बिग्रीरहेको हुन्छ। सम्बन्ध बिग्रीदा मानिसमा तनाव पैदा हुन्छ। तनावले स्वास्थ्यमा क्षति पुर्‍याउँछ। मानिस खुशी हुनसक्दैन। त्यसैले सम्बन्धलाई सधै खुसी बनाइराख्नुपर्छ। सम्बन्ध बिग्रीदा मानिस ससानो कुरामा पनि झर्किने रिसाउने गर्छ। संका बढ्दै जान्छ। जसले दुरी बढाउँदै...