सम्बन्धन

झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीले आयोगको बैठक ठाकेका छन्। ओलीले आयोगको बैठक ११ बजे बालुवाटारमा बोलाएका छन्। आयोगको बैठकको एजेण्डाको चौथो नम्बरमा बिएण्डसीको सम्बन्धनसम्बन्धी विषय छ। त्यसअघि नै सरकारले नियुक्त गरेर र पदेन सदस्यालाई बैठकमा उपस्थित हुन र सम्बन्धन...