समुदाय कोरोना

साउन ११-भारतलगायतका तेस्रो मुलुकबाट फर्केकाहरुमा सीमित रहेको कोरोना संक्रमण बर्दिया र बाँकेमा ‘ट्राभल हिड्री’ नभएका मानिसहरुमा समेत देखिन थालेपछि समुदायमा फैलिएको आशंका गरिएको छ । पछिल्ला दिनमा समुदायमा गरिएका परीक्षणमा संक्रमति देखिनेक्रम बढेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले समेत फेसबुकवालमा स्टाटस लेख्दै बन्दाबन्दीपछि बाँकेमा समुदायमै पोजेटिभ...