समुदायमा देखियाे काेराेना

मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोम बस्ने एक ३८ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। कात्तिक ३ गते सात जनाको स्वाबमध्ये क्षयरोग परीक्षण केन्द्रको पोखरास्थित प्रयोशलामा भएको पिसिआर परीक्षणमा ती महिलामा कोरोना पोजेटिभ देखिएको हो। बुधबार आएको रिपोर्ट अनुसार महिलामा कोरोना पुष्टि भएको जिल्ला अस्पताल मुस्ताङले जनाएको छ। संक्रमित महिलाको...