समिति गठन

  ठूलो संख्यामा दरबन्दी र संगठन रहेको स्वास्थ्य मन्त्रालयमा पहुँचका भरमा सुगम तथा अनकूलका ठाउँमा राखिएका काज फिर्ता गरिने भएको छ। प्रदेश र स्थानीय तहमा समायोजन भइसकेका चिकित्सक एवं स्वास्थ्यकर्मी पहुँचका भरमा मन्त्रालय, विभागमा थुप्रिने प्रवृति बढेपछि मन्त्रालयले दरबन्दी र जनशक्ति व्यवस्थापन गर्न लागेको हो । विशेषगरी ओली सरकारका...