समायोजन संशोधन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ सय ७९ समायोजित स्वास्थ्यकर्मीको समायोजन सच्याएको छ । समायोजनमा त्रुटि भएको यथेष्ट प्रमाण, आधार र कारणसहित निवेदन दिएका कर्मचारीहरुको गुनासो छानबिनपछि मन्त्रालयले उक्त संख्याका कर्मचारीको समायोजन संशोधन गरेको हो । संशोधन हुनेमा अधिकांश अनमी छन् भने त्यसपछि जनस्वास्थ्य अधिकृत, अहेव, नर्सलगायत छन् । यसअघि...