समायोजन वीर

कर्मचारी समायोजनका कारण मुलुककै ठूलो र पुरानो केन्द्रीय अस्पताल वीरको पिएफटीसेवा बन्द हुने अवस्थामा पुगेको छ । केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्वास्थ्यका कर्मचारीको समायोजन सूचीमा वीर अस्पतालको पिएफटी ल्याबमा कार्यरत दुई कर्मचारीको अन्यत्रै समायोजन गरिएपछि अस्पतालमा सेवा बन्द हुने अवस्था आइपुगेको हो ।...