समायाेजन

शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेर वीर अस्पतालको काउन्टर खुलाएपछि ६ दिनदेखि आन्दोलनरत सरकारी चिकित्सकहरूले आकस्मिकबाहेकका सेवा बहिष्कार गर्ने आन्दोलनको स्वरूप बदलेका छन् । प्रहरीले चिकित्सकलाई लछार–पछार पारेर धर्नाबाट हटाएर टिकट कटाउन सुरु गरेको थियो । तर, टिकट काटेर पनि चिकित्सकले सेवा नदिएका कारण बिरामी पक्षसमेत आक्रोशित बन्न थालेपछि चिकित्सकहरूले...