समसामयिक

मुलुकी ऐन विवादको वैज्ञानिक र दीगो समाधान अहिले भदौ १ देखि लागू भएको फौजदारी संहिता परिच्छेद (१९) को इलाजसम्बन्धी कसुरमा रहेको व्यवस्थाप्रति चिकित्सकहरुको असन्तुष्टी र यसले निम्त्याएको विवाद चर्चामा छ । मिडिया र आम–जनमानसमा पर्याप्त बहस र छलफल चलिरहेको छ । यद्यपि यो बहस समस्याको ठोस समाधानतर्फ भन्दा प्रायः...