समलिंगी

‘यदी कोही बाँया हातले काम गर्छ भने के तपाई उसलाई जबरजस्ती दायाँ हातले काम गराउन सक्नुहुन्छ? के उसले गर्न सक्छ? समलिंगीहरुका लागि पनि यस्तै गरिएको छ।’, कन्भर्जन थेरापीका बारे बोल्दै भारतको मुम्बईका सुमित (नाम परिवर्तन) ले भने। यो एउटा यस्तो थेरापी हो जसको उद्देश्य जबरजस्ती कसैको लैंगिक पहिचान बदल्न...