समता अस्पताल

सय रुपैयाँमा बिरामीको उपचार गर्ने छविका कारण चर्चामा रहेको बौद्धको कुमारीगालस्थित समता अस्पताल मंगलबार रणमैदानमा परिणत भएको छ । अस्पतालमा सरसफाइको काम गर्दै आएकी कर्मचारीको मंगलबार शंकास्पद अवस्थामा अस्पतालको कोठाभित्रै शव फलापरेपछि अस्पताल क्षेत्र तनावग्रस्त बन्न पुगेको हो । सोमबार सदाझैँ काममा गएकी दोलखा स्थायी घर भएकी २७ वर्षीया...