सभामुख

सभामुख अग्निप्रसाद सापकोटाका सुरक्षामा खटिने एकजना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनमा कोरोना देखिएपछि शुक्रबार सभामुखको सचिवालयका कर्मचारी, सुरक्षार्थ खटिएका सुरक्षाकर्मी सबैको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ। सुभामुखको सचिवालय स्रोतका अनुसार कोरोना देखिएका सुरक्षाकर्मी सभामुख सापकोटाको अगाडि लाग्ने अगुवा गाडीमा सवार हुन्थे। साउन ६ गतेसम्म ड्युटीमा...