सन्तान

दक्षिण अफ्रिकाकी एकजना महिलाले एकैपटक १० वटा बच्चा जन्माएको दाबी असत्य रहेको बताइएको छ। दक्षिण अफ्रिकी अधिकारीले सो खबर झुठो भएको पुष्टि गरेका हुन्। खाउटेङ् प्रान्तका कुनै पनि अस्पतालमा त्यसरी बच्चा जन्मिएको अभिलेख नरहेको प्रान्तीय सरकारले जनाएको छ। स्वास्थ्य परीक्षणले गोसियामे थमारा सिथोले हालै गर्भवतीसमेत नरहेको देखाएको थियो। ३७...