सचिव

लुम्बिनी प्रदेशको स्वास्थ्य  सचिवमा डा. विकास देवकोटा नियुक्त भएका छन्। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले डा. देवकोटालाई सचिवको जिम्मेवारी दिएको हो। प्रदेशले एक हप्ता अगाडी स्वास्थ्य मन्त्रालय थप गर्ने निर्णय गरेको थियो। यसअघि प्रदेशमा स्वास्थ्य मन्त्रालय थिएन। सामाजिक विकास मन्त्रालयले नै स्वास्थ्यको समेत काम गर्दै आएको थियो। कोरोना...