सगरमाथा

सरकारले सगरमाथा आरोहणमा रोक लगाएको छ । कोरोना भाइरसको महामारी विश्वव्यापी बनेपछि देशमा भाइरस भित्रिन नदिने तयारीअन्तर्गत सगरमाथा आरोहणमा ४८ दिनका लागि रोक लगाएको हो । सरकारले शनिबार (१४ मार्च) देखि लागू हुने गरी ३० अप्रिलसम्मका लागि सगरमाथा आरोहणका सबै परमिट रद्द गरेको अध्यागमन विभागले जनाएको छ । यससँगै...