सक्रिय सङ्क्रमित

कोभिडका गम्भीर बिरामीको सङ्ख्या कम हुँदै गए पनि नयाँ भेरिअन्ट वा अहिलेकै भेरिअन्ट थप सङ्क्रामक हुने जोखिम कायमै रहेकोले सावधानी अपनाउनुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।