सक्रिय संक्रिमत

पछिल्लो २४ घन्टामा २ हजार १६९ जनामा कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १० हजार ४१७ नुमना परीक्षण गर्दा २ हजार १६९ जनामा संक्रमण पुष्टि भएको हो। शनिबार देशभर २६ हजार ४७९ सक्रिय संक्रिमत छन्। मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा १ हजार ४३२ संक्रमणमुक्त भएका...