सक्रिय संक्रमित

पछिल्लो २४ घन्टामा नेपालमा थप ३ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार शनिबार थपिएका सहित कुल संक्रमित संख्या २ लाख ७९ हजार ७ सय २५ पुगेको छ। जसमध्ये २ हजार ८ सय सक्रिय संक्रमित छन्। मन्त्रालयको अनुसार शनिबार १ सय ५१ जना...