सक्रिय संक्रमित

केही दिन थामिएको झरी फेरि सुरु भएको छ। पछिल्ला दिनमा हल्कादेखि मध्यम वर्षा भए पनि आइतबार रातिबाट भारी वर्षा भइरहेको छ। काठमाडौं, सिन्धुली लगायतका क्षेत्रमा आइतबार रातिदेखि नै पानी परिरहेको छ। साधारणतया जुन १० बाट सुरू भएर नेपालमा सेप्टेम्बर २३ सम्म मनसुन सक्रिय हुन्छ। काठमाडौं उपत्यकामा आइतबार रातिदेखि नै...