सार्क राष्ट्रमध्ये सबैभन्दा कम सक्रिय संक्रमित हुनेमा नेपाल अग्रस्थानमा
सार्क देशहरुमध्ये कोरोना सक्रिय संक्रमित कम हुने मुलुकमा नेपाल अग्रस्थानमा छ। पछिल्लो समयमा नेपालमा दैनिकजसो संक्रमितको संख्या घट्दो क्रममा छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हाल नेपालमा २ लाख ६३ हजार १ सय ९३ जनामा संक्रमण पुष्टि भइसकेको...