कोरोना भाइरसबाट बच्न पर्यटन मन्त्रालयले जारी गर्यो १२ बुँदे निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोनाभाइरसविरुद्ध उच्च सतर्कता अपनाउन १२ बुँदे निर्देशन जारी गरेको छ । विदेशी पर्यटक तथा विदेश गएर फर्किएका नेपालीले कोरोनाभाइरसको संक्रमण भित्र्याउन सक्ने जोखिमलाई मध्यनगर गर्दै मन्त्रालयले सतर्कताका लागि निर्देशन जारी गरेको हो ।...