संसद विकास कोष

अर्थमन्त्री विष्णु पौडेल संसद विकास कोषेको यो वर्ष सबै बजेट स्वास्थ्य क्षेत्रमा लगाएका छन् । कोरोना महामारीले स्वास्थ्य क्षेत्रमा लगानी गनुपर्ने आवश्यक देखिएको भन्दै पौडेलले संसद विकास कोषको चार करोड रकम पौडेलले स्वास्थ्य क्षेत्रमा लगाएको बताए । स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि)–२०७७ ले निर्देशित अन्तर्गतको बजेट हो...