संसदीय समिति

संसदीय समितिले २०१६ मा चीनमा एमबीबीएस गरेका विद्यार्थीलाई नेपालमै इन्टर्नसीपको व्यवस्था मिलाउन निर्देशन दिएको छ। आइतबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले सन् २०१५ र २०१६ मा एमबीबीएस गरेका विद्यार्थीहरुको समस्या समाधान गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो। त्यसैगरी, पोखरास्थित मणिपाल मेडिकल कलेज खरिद बिक्रीको सम्झौतापत्र उपलब्ध गराउन निर्देशन दिएको...