संयुक्त संघर्ष समिति

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरकार र संयुक्त संघर्ष समितिबीच सहमति बनेको छ। छ बुँदे सहमतिसँगै आजदेखि आन्दोलनका सबै कार्यक्रम फिर्ता भएका समितिले जनाएको छ। दुवै पक्षबीच आज बिहान भएको छलफल सहमतिमा पुगेको हो। संघर्ष समितिले आफ्ना माग पूरा गर्न प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति शेरबहादुर देउवालाई ७२ घन्टे अल्टिमेटम...