संघीय

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना भाइरसको परीक्षण तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। संघीय संसद प्रतिनिधिसभाको शुक्रबारबाट सुरू छैठौँ अधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले नेपालमा कोरोनाको संक्रमण धेरै नदिएको भनेर ढुक्क हुने अवस्था नरहेको बताएका हुन्। ‘नेपालमा परीक्षण नगन्य छ, १० लाखसम्मको परीक्षण गरिएको छ, हिजोको तथ्याङ्क अनुसार प्रति...