संघीय संसद्

संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले चिकित्सा शिक्षा विधेयकलाई संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकको प्रथम कार्यसूचीमा पार्ने गरी समितिले प्रतिवेदन दिइसक्ने बताएकी छिन् । पाँच महिनाभन्दा लामो समयदेखि समितिमा विचाराधीन रहेको विधेयकलाई आगामी अधिवेशनको पहिलो कार्यसूचीमै राख्ने गरी काम सक्ने घर्तीको भनाइ छ । ‘मैले उपसमितिका...