संघीय निजामती ऐन

संघीय निजामती ऐनमा हटाउन माग प्रशासन र स्वास्थ्य सेवामा समान सहसचिव स्तरका कर्मचारीका लागि राज्यले दिने सेवासुविधामा ठूलो विभेद रहेको भन्दै स्वास्थ्यका विभिन्न पेशागत समूहले दबाब दिने भएका छन् । ती संस्थाहरूले विभेद अन्त्य गरेर मात्रै संघीय निजामती ऐन जारी गर्न दबाब दिन लागेका हुन् । स्वास्थ्य सेवाका सबै...