संगीता काफ्ले

  भनिन्छ नि, हुने विरुवाको चिल्लो पात। त्यही बिरुवा हुन् संगीता काफ्ले। चिकित्सा शिक्षा आयोगले साउन ९ देखि १३ गतेसम्म लिएको स्नातक तहको प्रवेश परीक्षामा नर्सिङ विधातर्फ उत्कृष्ट बनेकी हुन् उनी। १३ सय ८० जनामध्ये पहिलो नम्बरमा नाम निस्कियो स्याङजा अर्जुनपोखरी–३ की भोजकुमारी शर्माको । उनले २ सय पुर्णांकमा...