संक्रामक

४९ वर्षीय भक्तबहादुर (नाम परिवर्तन) काठमाडौंवासी हुन्। कोरोना संक्रमण भएपछि डेढ महिनाअघि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना भएका थिए उनी। उनले कहिल्यै सोचेका थिएनन् कि, कोरोना भाइरस खेलाँची हो भनेर। सुरुमा अस्पताल भर्ना हुँदा उनलाई आइसोलेसन वार्डमा राखियो। अवस्था नाजुक हुँदै गएपछि चिकित्सकले उनलाई आइसियुमा सारे। केही हप्ता...