संक्रमित

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप १ हजार ७ सय ६० जनामा भाइरसको संक्रमण पुष्टि भएको छ। यो अवधिमा १२ हजार ५ सय २४ पिसिआर र ४ हजार ३२० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा...