संक्रमित डिस्चार्ज

पछिल्लो २४ घन्टामा  ३१४० जना संक्रमणमुक्त भएका छन्। आज डिस्चार्ज भएका सँगै नेपालमा संक्रमणमुक्त हुने प्रतिशत ९२ पुगेको छ। स्वास्थ्य मन्त्रालयको अनुसार आज कोरोना भाइरसबाट थप १९४८ जना संक्रमित भएका छन् । गत २४ घण्टामा ९२१० जनाको पीसीआर परीक्षण गर्दा महिला ७७४ र पुरुष ११७४ जना गरी १९४८ जनामा...