संक्रमितको शव

कपिलवस्तुको शिवराज नगरपालिकामा कोरोना संक्रमितको शव व्यवस्थापन स्वास्थ्यकर्मीले गर्दै आएका छन्। आइसोलेसनमा निधन भएका व्यक्तिहरुको शव व्यवस्थापन नेपाली सेनाले गर्ने भए पनि शिवराज नगरपालिकामा भने स्वास्थ्यकर्मीले नै व्यवस्थापन गर्ने गरेका हुन्। नगरपालिका स्वास्थ्य शाखाका अनुसार नगरभित्र अहिलेसम्म १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। नगरपालिकाले संचालन गरेको आधारभूत...