संक्रमितका लागि औषधी

भारतले कोरोना संक्रमितका लागि प्रयोग गर्न सकिने औषधी बनाएको दाबी गरेको छ। रक्षामन्त्री राजनाथ सिंहले कोरोना संक्रमितलाई खुवाउनका लागि बनाइएको औषधी ‘२-डिजी’ आज सार्वजनिक गरेका छन्। कोरोना संक्रमितका लागि यो पहिलो औषधी भएको भारतले दाबी गरेको छ। यो औषधी पाउडरका रुपमा पाइनेछ। त्यसलाई बिरामीले पानीमा घोलेर खानुपर्ने हुन्छ। यो...