संक्रमण पुष्टि

पछिल्लो तीन दिनमा भारतका विभिन्न स्थानबाट गौरिफन्टा नाका हुँदै सुदूरपश्चिम भित्रिएका एक हजार ६ सय बढी नागरिकको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १ सय ५१ जनामा संक्रमण पुष्टि भयो। संक्रमण पुष्टि भएकाहरुलाई धनगढीस्थित वेलीमा निर्माण गरिएको आइसोलेसनमा पठाइने गरिए पनि उनीहरुको कन्ट्याक्ट ट्रेसिङमा परेका बाँकी नागरिक भने सार्वजनकि यातायातमा...