संक्रमण नियन्त्रण

  कोरोना भाईरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य निरीक्षक परिचालनसम्बन्धी संक्षिप्त कार्यविधि, २०७८ पुनः संशोधन हुने भएको छ। स्वास्थ्य सेवामा कार्यरत र खुल्ला जनशक्ति नियुक्ति गर्ने विषयमा केही त्रुटि भएकाले कार्यविधि नै संशोधन भएर आउन लागेको हो। यसअघि सरकारले कोभिड–१९ प्रतिकार्यका लागि देशभर एक हजार ७७ जना जनस्वास्थ्य निरीक्षक...