श्रीमान्

पाँच महिनाकी गर्भवती कोरोना संक्रमित श्रीमतीलाई छाडेर श्रीमान फरार भएपछि उनको रेखदेख र उपचारमा समस्या भएको छ। झापा मेचीनगर नगरपालिका-१३ स्थित चारआलीको तेलबारी बस्दै आएका सन्देश रिजाल फरार भएपछि श्रीमती कन्चन रिजालको बिचल्ली भएको हो। संरक्षण गर्नुपर्ने नगरपालिका दायित्वबाट पन्छदा कन्चन सहाराविहीन भएकी छन्। गाडीमा सहचालकको काम गर्ने दमक...