श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले हवाई सेवा प्रदायक कम्पनीहरूलाई घाटा पर्ने भएकाले विदेशमा रहेका नेपाली कामदार फिर्ता गर्न भाडा समायोजन गरिएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकमा विनियोजन बजेटका सन्दर्भमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले व्यापारिक दृष्टिकोणबाट हेरेर भाडा समायोजन गरिएको बताएका हुन्। ‘एयरलाइन्स...