शौचालय
नेपालमा सार्वजनिक शौचालय निकै कम छन्। पोखरा वास इन्डस्ट्री प्रालिको तथ्याङकअनुसार राजधानीमै ६४ हजार व्यक्तिका लागि जम्मा एउटा शौचालय छ। देशभर ७ हजार ७० किलोमिटर रहेको १८ वटा राष्ट्रिय राजमार्गहरुमा ज्यादै कम मात्र सार्वजनिक शौचालय छन्।