शैक्षिक संस्था

काठमाडौंको पेप्सिकोलास्थित एउटा निजी विद्यालमा आफनो छोरा पढाइरहेका एक अभिभावक केही दिनयता निकै तनावमा छन्। कोरोनाको दोस्रो लहर तीव्र भएको समाचार सार्वजनिक भएसँगै उनी आफनो छोरालाई स्कुल पठाउने कि नपठाउने भनेर द्विविधामा छन्। ‘बिहान सबेरै स्कुल गएको छोरो साँझ आउँदा रुघाखोकीले ग्रस्त भयो। केही दिन घरमा आराम गर भनेर...