शेरबहादुर देउवा

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति विरोध खतिवडाको अध्यक्षतामा गठन गरिएको उच्चस्तरीय समितिले आज प्रधानमन्त्री निवास बालुवाटारमा सो प्रतिवेदन बुझाएको हो।