शुल्क निर्धारण
चिकित्सा शिक्षा तर्फ शैक्षिक सत्र २०७७ र ०७८ को शुल्क निर्धारण गरेको छ। बुधबारआयोगले सूचना जारि गर्दै सुल्क निर्धारण गरिएको जनाएको हो। आयोगले २०७७–७८ का लागि गत बर्ष कायम भइ कार्यान्वयनमा रहेका कार्यक्रमको हकमा शुल्य यथावत राखी र अन्य हकमा भने एकरूपता कायम गर्ने शुल्क निर्धारण गरिएको जनाएको छ।...