शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल

मिजासिलो बोली। तुरुन्तै जो–कोहीसँग घुममिल हुने क्षमता। अझ, बिरामीसँग सामिप्यता झनै बेग्लै। डा. सागर राजभण्डारी भन्नासाथ बिरामीको मुहारमा बेग्लै मुस्कान छाउँछ। उमेरले ६० टेके। सोमबारबाट सरकारी जागीरबाट अवकास पाए। … नेपालमा पहिलोपटक २०७६ माघ ९ मा कोरोना संक्रमण पुष्टि भयो। त्यसको एक महिनापछि फागुन १९ मा राष्ट्रिय क्षयरोग केन्द्रबाट...