शीघ्र स्खलन

यौन जीवनमा शीघ्र स्खलनको समस्या नझेलेका पुरुषहरु सायदै होलान्।  शीघ्र स्खलनको समस्याले एकातिर आफ्नो पार्टनरलाई सन्तुष्टि दिन त सकिदैन नै आफूलाई पनि हीनताबोधको भावना आउँछ। त्यसले समग्र यौन जीवन र दाम्पत्य जीवनलाई नै धरासायी बनाउँदै लैजान्छ। चाँडो वीर्य स्खलन हुने समस्या सापेक्षिक कुरा हो। स्वस्थ व्यक्तिको तीन मिनेटमा वीर्य...