शिशु

अमेरिकामा जन्मिएका एक शिशुले विश्वकै सबैभन्दा ‘प्रिम्याच्योर (अवधि नपुगि जन्मिएको)’ बच्चाको रेकर्ड राखेका छन्। अलाबामाको बर्मिङघममा जन्मिएका कर्टिन्स मीन्स नामका ती बच्चाको जन्म २०२० को जुलाईमा भएको थियो।