शिशुमृत्युदर

भेरी अस्पताल नेपालगन्जमा शिशुलाई बचाउन आधुनिक उपकरणमार्फत गुणस्तरीय सेवाको थालनी हुने भएको छ । गोल्डेन कम्युनिटी नामक संस्थाले अस्पतालमा यस्तो सेवा सुरु गर्न लागेको हो । नेपालगन्जमा सञ्चारकर्मी र चिकित्सकबीच अन्तरक्रिया कार्यक्रममार्फत आयोजक संस्थाले सेवा सरु गर्न लागेको जानकारी गराएको हो । मातृ तथा शिशुमृत्युदर घटाएर गुणस्तरीय सेवाप्रवाह कसरी...