शिवराज नगरपालिका

कपिलवस्तुको शिवराज नगरपालिकाले स्थायी संरचना निर्माण गरी आइसोलेसन सेन्टर बनाउन सुरु गरेको छ। कोरोनाको प्रकोपपछि उक्त ठाउँलाई अस्पतालको रुपमा रुपान्तरण गर्ने उद्देश्यका साथ नगरपालिकाले स्थायी संरचना बनाउन सुरु गरेको हो। अहिले नगरपालिकाले खरेन्द्रपुरमा रहेको सुपदेउराली रिर्सोटमा मासिक डेढ लाख भाडामा लिइ २५ बेड क्षमताको आइसोलेसन संचालन गरिरहेको छ। प्रदेश...