कोरोना प्रकोपले न्यायक्षेत्रका सबै सेवा प्रभावित: कानुनमन्त्री तुम्बाहाङफे
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले सर्वोच्च अदालतमा रहेका २१ हजार मुद्दाको सुनुवाइ प्रभावित भएको बताएकी छन्। राष्ट्रियसभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तुम्बाहाङफेले सर्वोच्च अदालतसहित न्यायसेवाका सबै क्षेत्र प्रभावित भएको बताएकी हुन्। ‘जति मुद्दाको...