शिरिष मान महर्जन

डाक्टरमाथि हातपात गर्नेलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। केही दिनअघि झापाको बिर्तामोडस्थित मेडिका हस्पिटलका मेडिकल अफिसर सुधाकर झामाथि आक्रमण भएको थियो। गत बिहीबार राति ९.३० बजे हुल बाँधेर हस्पिटल पुगेको १० र १५ जनाको समूहले डा. झामाथि आक्रमण गरेका थिए। काठमाडौंमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीहरुले दोषीमाथि कारबाहीको...